हिउँले सजिएको बेथानचोक

हिउँले सजिएको बेथानचोक (तस्बिरमा)

पुष १५,काठमाडौं – हिउँले सजिएको बेथानचोक। काठमाडौंबाट त्यती टाढाको गन्तव्य होइन, बेथानचोक। थोरै यात्रा छिचोल्नसाथ यो मनोहर स्थल पुग्न सकिन्छ।

हिउँले सजिएको बेथानचोक

 

काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर र जाडो महिनामा हिउँ खेल्ने इच्छा पूरा गर्न टाढा जानै पर्दैन बेथानचोक गएपुग्छ । हेरौं हिउँमय बेथानचोकलाइ तस्बिरमा :

तस्बिर : कमल नेपाल

हिउँले सजिएको बेथानचोक

हिउँले सजिएको बेथानचोक

हिउँले सजिएको बेथानचोक

 

Source: https://www.paryatanbazar.com/archives/18838

You May Also Like

More News/Events