बनेपा, माघ २९ गते । बिहान घाम लाग्दै गर्दा होस् या गोधुली साँझमा मनै लोभ्याउने सुन्दर, शान्त र रमणीय बस्ती ढुङ्खर्कको ‘गजराम थुम्का’ पुग्ने जोकोही मन्त्रमुग्ध हुन्छन् ।
बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’
बनेपा, माघ २९ गते । बिहान घाम लाग्दै गर्दा होस् या गोधुली साँझमा मनै लोभ्याउने सुन्दर, शान्त र रमणीय बस्ती ढुङ्खर्कको ‘गजराम थुम्का’ पुग्ने जोकोही मन्त्रमुग्ध हुन्छन् ।
KAVREPALANCHOWK, Feb 9: Bethanchowk of Kavrepalanchowk district has witnessed heavy snowfall on Saturday morning.
A couple weeks ago was both Kamal’s birthday (he is the head of household at the homestay) and a Vedic holiday.
High in the mountains, you will totally forget noise and dust from the city. The view is breathtaking, and by night there are millions of stars shining.
Thank you for amazing reviews about Mount Mahabharat, we happy to have such a good platform.
My first adoptive family lives in the mountain range called Mahabharat Range near Panauti, east of Kathmandu.
महाभारत पर्वत श्रृङखलाहरू प्राय सबै प्राकृतिक दृश्य अवलोकन गर्नका लागि अति उपयुक्त पर्वत श्रृङखलामा पर्दा रहेछन्।
बनेपा : काभ्रे जिल्लामा प्राकृतिक विचरण, अध्ययन, अनुसन्धान र मनोरञ्जन गर्न आउने विदेशीको संख्यामा वृद्धि भएको छ।
काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर र जाडो महिनामा हिउँ खेल्ने इच्छा पूरा गर्न टाढा जानै पर्दैन बेथानचोक गएपुग्छ ।
धुलिखेल, १३ कात्तिकः ऐतिहाहिक धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको पनौतीबाट हुईकिदा करिब एक घण्टामा पुगिन्छ काभ्रेको बेथानचोक गाउँपालिकाको कार्यालय ढुंखर्क ।